ARCHIVE
गोर्खाज फाइनान्स कम्पनी लिमिटेडद्वारा भदाै २४ गते २६औँ वार्षिक साधारणसभा आह्वान, यस्ता छन् पेस हुने एजेन्डाहरु

काठमाडौँ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले भदाै २४ गते २६औँ वार्षिक साधारणसभा आह्वान गरेकाे छ । कम्पनीले होटल क्राउन इम्पेरियल, सोल्टीमोडमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । सभामा कम्पनीकाे आर्थिक वर्ष २०७७[...]