ARCHIVE
प्रभु बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला चयन
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । प्रभु बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला चयन भएका छन् । बैंक सञ्चालक समितिको चैत २३ गते सोमबार सम्पन्न २०७औं बैठकले सिटौलालाई स्वतन्त्र सञ्चालकमा चयन गर्ने निर्णय गरेको हो ।