ARCHIVE
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको नाफामा उल्लेख्य प्रगति, ३ करोड २६ लाख ३७ हजार रुपैयाँ कमाउन सफल !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले नाफा २३८.०३% ले बढाएर ३ करोड २६ लाख ३७ हजार रुपैयाँ कमाउन सफल भएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्ष कम्पनीले ९६ लाख ५५ हजार रुपैयाँ[...]