ARCHIVE
बैंकहरुका एटिएम बुथहरुमा ‘उच्च सुरक्षा’, भक्तपुरको नेपाल बैंकको एटिएमबाहेक उपत्यकाका सबै बुथ सुरक्षित (फोटो-कथा)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । अघिल्लो लकडाउनमा धेरै हदसम्म लापरवाही गरेका बैंक तथा वित्तीय संस्थाहरुले यसपटकको लकडाउनमा भने आफ्ना एटिएम बुथहरुमा उच्च सुरक्षा सतर्कता अपनाएका छन् । बैंकहरुले आफ्ना बुथहरुमा सेनिटाईजरको व्यवस्था गरेका छन् भने मास्क नलगाई बुथभित्र प्रवेश नगर्न सूचना जारी गरेका छन् । बिहीबार विहान हामी काठमाडौँका विभिन्न[...]