×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

विराटनगर जिल्ला कारागार भवन निर्माण हुने, समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन

विराटनगर । विराटनगर महानगरपालिकाको हाटखोलामा अत्याधुनिक जिल्ला कारागार भवन निर्माण गर्न लागिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निर्माणाधिन भवन शिलान्यास गर्दै यसको गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले भवनमा बस्ने कैदीबन्दीको जीवन सुरक्षा गर्नु राज्यको दायित्व भएकाले निर्माणमा कुनै[...]

RECENT POSTS