ARCHIVE
आजदेखि २५ गतेसम्म ग्लोबल आईएमई क्यापिटलको सन्ध्याकालीन काउन्टर सञ्चालनमा आउने, यस्तो छ कारण !

काठमाडौँ । ग्लोबल आईएमई क्यापिटलको सन्ध्याकालीन काउन्टर सञ्चालनमा आउने भएको छ । संस्थाको सन्ध्याकालीन काउन्टर साउन ११ गते आजबाट सञ्चालनमा आउन लागेको हो । संस्थाले एक सूचना जारी गर्दै आजदेखि साउन २५ गतेसम्म अपराह्न ५ बजेदेखि साँझ ७ बजेसम्म नक्सालस्थित क्यापिटलको कार्यालयमा सन्ध्याकालीन काउन्टर सञ्चालन हुने जनाएको हो । अहिले[...]