ARCHIVE
EXCLUSIVE: भिम रावलले झिकेको भनिएकोनेकपाको ३० लाख रुपैयाँ व्यक्तिका नाममा कसरी पुग्यो ? (प्रमाणसहित)
अर्थ सरोकार सम्बाददाता धनगढी । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको खाताबाट भिम रावलले झिकेको ३० लाख रकम दिनेशचन्द्र सुवेदीको व्यक्तिगत खातामा रहेको रहस्य खुलेको छ । अर्थ सरोकार डटकमले प्राप्त गरेको कृषि बिकास बैंकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा), सुदूरपश्चिम प्रदेश कमिटी, धनगढीलाई पठाएको पत्रमा भएको जानकारीले यस्तो रहस्य खुलाएको हो[...]