×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

‘विदेशी कम्पनीले ढिलो काम गर्दा कारवाही हुँदैन तर नेपाली व्यवसायीले ढिलो काम गर्दा कारवाही हुन्छ’ (भिडियो रिपोर्ट)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो  काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा नेपाल निर्माण व्यवसायी महासंघका पुर्व अध्यक्ष जिपछिरीङ लामा शेर्पाले सरकार व्यवसायीमैत्री नभएको बताउनुभएको छ । आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२औँ साधारण सभा समुद्घाटन समारोहमा बोल्दै सांसद शेर्पाले सरकार निर्माण व्यवसायी मैत्री नभएको बताउनुभएको हो । अहिलेको नियमावली तथा खरिद[...]

RECENT POSTS