ARCHIVE
प्रदेश १ मा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको सम्पति शुद्धिकरण निवारण तालिम सम्पन्न
अर्थ सरोकार सम्बाददाता विराटनगर । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले प्रदेश १ का आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । कम्पनीले साेमबार इटहरकाे होटल गोर्खामा उक्त तालिम दिएको हो । उक्त तालिममा ११ जना प्रमुखको सहभागिता रहेको थियो । अपराधिक क्रियाकलाप र गैरकानुनी काम[...]