ARCHIVE
हिमालयन जनरल इन्स्योरेन्सको खुद बिमा शुल्क घट्यो, नाफा पनि १४.८६ प्रतिशतले गिरावट ! (विस्तृत विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको भन्दा १४.८६% थोरै हो । पुस मसान्तसम्म कम्पनीको खुद बिमा शुल्क पनि १.९७% ले घटेर १६ करोड २ लाख रुपैयाँमा झरेको छ । यता बिमा कोषको आकार[...]