×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नेपाल टेलिकमसहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । नेपाल टेलिकमसहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । चैत १३ गते वार्षिक साधारणसभा बोलाएको टेलिकमले फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुक क्लोज गर्दैछ । जसकारण आजसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीको सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल, काठमाडौंमा[...]

RECENT POSTS