ARCHIVE
रकम नभएको चेक दिने विजय कुमार श्रेष्ठ लुकीछिपी बसेको अवस्थामा पक्राउ
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । बैकिङ्ग कसूर मुद्दाका फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । सविता वैध्यको जाहेरीमा जिल्ला काठमाडौं साविक जितपुर गा.वि.स.वडा नं. परिवर्तित तार्केश्वर न.पा. वडा नं. ३ जितपुर फेदी घर भई हाल काठमाडौँ महानगपलिका वडा नं. १६ वस्ने वर्ष ५७ को विजय कुमार श्रेष्ठ लुकीछिपी बसिरहेको अवस्थामा[...]