ARCHIVE
प्रभु बैंकको सामाजिक कार्य : सिन्धुपाल्चोकका २ विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । प्रभु बैंकले आइतबार सिन्धुपाल्चोकको तालमराङ्ग गाउँपालिकास्थित तेर्षे माध्यमिक र बतासे माध्यमिक विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमणका लागि आएका उनीहरुलाई सो क्रममा बैंकिङ्ग साक्षरतासँगै शैक्षिक सामग्री समेत प्रदान गरिएको हो । स्थलगत अवलोकनको समापन[...]