ARCHIVE
व्यवसायीको मागपछि औषधी व्यवस्था विभागले गर्यो लाइसेन्सको अवधि बढाउने सक्ने संकेत ! (भिडियो रिपोर्ट)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । औषधी व्यवसायीहरुको व्यवसायीक प्रमाणपत्र (लाइसेन्स) नविकरणमा औषधी व्यवस्था विभाग लचक देखिएको छ । औषधी व्यवसायका लागि विभागबाट जारी हुने व्यवसायीक प्रमाणपत्रको नविकरण पाँच वर्षमा गर्ने व्यवस्था गर्न औषधी व्यवसायीहरुले माग गरेपछि विभागले लाइसेन्सको अवधि बढाउन सक्ने संकेत गरेको हो । शनिबार भक्तपुरमा आयोजित नेपाल[...]