×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

ग्लोबल आइएमई बैंकद्धारा विराटनगरस्थित नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग

अर्थ सरोकार सम्बाददाता विराटनगर । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ । बैकले विराटनगरस्थित नागरिक केयर सेन्टरको भवन निर्माणको लागि २ लाख ५० हजार रुपैंया आर्थिक सहयोग गरेको हो । बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ, विराटनगरमा आयोजित कार्यक्रमकाबीच[...]

RECENT POSTS