ARCHIVE
एनएमबिमा धितोमा राखिएको सम्पत्ति बेचबिखन ! किन्ने भन्छन्, ‘बैंकसँगको मिलेमतोमा काम भयो’, बेच्ने के भन्छन् ?
अर्थ सरोकार सम्बाददाता सुदूरपश्चिम । बैंकमा धितो राखेको सम्पत्ति बिक्री । यो सम्भव कुरा हो ? त्यो पनि किन्नेलाई सो सम्पत्ति बैंकमा राखिएको छ नै भन्ने नै थाहा नपाइ ? धेरैको जवाफ हुन सक्छ -‘यो नहुने कुरा हो ।’ तर एनएमबि बैंकमा यस्तै प्रकरण भएको छ । एनएमबि बैंकमा धितो[...]