ARCHIVE
तिहारको बिदामा बैंकहरुले सबै शाखा बन्द गर्ने, ग्राहकहरुलाई डिजिटल बैंकिङको प्रयोग गर्न बैकर्स संघको आग्रह !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । तिहारको बिदामा बैंकहरूले सबै शाखा बन्द गर्ने भएका छन् । कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरूको सम्पूर्ण शाखा बन्द हुने नेपाल बैकर्स संघले जनाएको छ । तर डिजिटल कारोबार र एटीएम सेवा भने बन्द हुने छैन । कोरोनाको संक्रमण झन् बढ्दै गएको भन्दै तिहार बिदामा[...]