×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

लगानीकर्ताहरुलाई खुशीको खबर ! तिहारलगत्तै ब्रोकर कमिसन घट्ने संकेत !

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । तिहारपछी ब्रोकर कमिसन घट्ने संकेत देखिएको छ । चर्को ब्रोकर कमिसन तिर्नुपरिरहेको भन्दै लगानीकर्ताहरुले चौतर्फी रुपमा आवाज उठाएपछी ब्रोकर कमिसन घट्ने संकेत देखिएको हो । यता नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले तिहारपछि ब्रोकर कमिसन घट्ने दाबी गरेका छन् ।  उनका अनुसार तिहारपछि ब्रोकर कमिसन[...]

RECENT POSTS