×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

जिल्ला प्रशासन कार्यालय मकवानपुरको अपिल, सङ्क्रमण बढेकाले सम्मेलन नगर्न अनुरोध

अर्थ सरोकार सम्बाददाता  मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार सर्वसाधारणलाई अपिल गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायतका भिडभाड हुने काम नगर्न अपिल[...]

RECENT POSTS