ARCHIVE
ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई बोन्ड बिक्री गर्ने, बोर्डसँग माग्यो अनुमति

अर्थ सरोकार सम्बाददाता काठमाडौं । ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको बोन्ड बिक्री गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १५ लाख इकाई बोन्ड बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । बैंकले ‘९%, १० वर्ष, ज्योति विकास बैंक बोन्ड २०८७’ बिक्री गर्न[...]