ARCHIVE
कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेरको तयारी, ओली पक्षका दुई मन्त्री ‘आउट’ हुँदै !
अर्थ सरोकार सम्बाददाता सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेर हुने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्ने भएका हुन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका दुई मन्त्री अर्थात सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर माधव[...]