ARCHIVE
बैंकहरुले दशैँ र तिहारका लागि आजदेखि पुरानो नोट वितरण गर्न थाले, सेवाग्राहीले मागेजति पाउने !
मकवानपुर – वडादशैँ र तिहारका लागि भन्दै मकवानपुरको हेटौँडालगायत विभिन्न ठाउँमा आजदेखि पुरानो नोट वितरण शुरु गरिएको छ । सरकारी स्वामित्वको र निजी क्षेत्रबाट सञ्चालित बैँकले सर्वसाधारण र कर्मचारीलाई आवश्यकता अनुसार विभिन्न दरको पुरानो नोट आजदेखि वितरण शुरु गरिएको नेपाल राष्ट्र बैँक हेटौँडाले जनाएको छ । कोभिड–१९ सङ्क्रमणको उच्च जोखिमलाई[...]