ARCHIVE
मोरङ र महोत्तरीका दुई जना कोरोना संक्रमितको मृत्यु
अर्थ सरोकार सम्बाददाता मोरङ । कोरोना भाईरसको संक्रमणबाट मोरङ र महोत्तरीका एकरएक जनाको मृत्यु भएको छ। मोरङको बूढीगङ्गा गाउँपालिका–३ का ६० वर्षीय र महोत्तरीको पिपरा गाउँपालिका–५ चाँदनीचोक बस्ने २५ वर्षीय पुरुषको मृत्यु भएको हो। कोरोना सङ्क्रमित मोरङका पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । बुढीगङ्गास्थित् शिक्षण अस्पतालको[...]