ARCHIVE
जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब यस कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कामहरु कुमारी क्यापिटलबाट हुने कम्पनीले जनाएको छ । कम्पनीले आज (असाेज २६ गते, साेमबार)देखि लागू हुने गरी कुमारी क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो[...]