ARCHIVE
जनरल इन्स्योरेन्सको सेयर कारोबार मंगलबारदेखि खुला हुने, ओपनिङ्ग रेञ्ज कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार मंगलबार(असोज २७)देखि खुला हुने भएको छ । कम्पनीको पहिलो सेयर कारोबारका लागि १०१ रुपैयाँदेखि अधिकतम ३०५ रुपैयाँ रेन्ज निर्धारण गरेको छ । यसको सेयर कारोबार संकेत ‘जीआईसी’ तोकिएको छ । कम्पनीले सर्वसाधारणका लागि ३० लाख कित्ता[...]