×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

करदाता सेवा कार्यालय इलामका एक कर्मचारी घुस रकमसहित पक्राउ, थप अनुसन्धान हुँदै !

अर्थ सरोकार सम्बाददाता  इलाम । करदाता सेवा कार्यालय इलामका एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीस्थित कार्यालयको टोलीले उनलाई दश हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । टोलीले करदाता सेवा कार्यालयबाट सेवा निवृत भएका कार्यालय सहयोगी मोहनलाल ढकाललाई सेवाग्राहीबाट लिएको घुस रकमसहित रंगे[...]

RECENT POSTS