ARCHIVE
बैंक अफ काठमाण्डूभित्र यस्तोसम्म हुँदो रहेछ… ‘एसम्यान’ बन्न नसक्दा यसरी निकालिए पुष्पराज भण्डारी…
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । मर्जरका कारण निम्तिएको ‘टसल’पछि आफ्नै पूर्व सीइओलाई जेल पठाउने प्रपन्च रचेको आरोप लागेको बैंक, बैंक अफ काठमाण्डूभित्र ‘एसम्यान’ बन्न नसक्दा सिनियरहरुको जागिर जाने गरेको रहस्य खुलेको छ । बैंकले उच्च तहमा रहेका पुष्प भण्डारीलाई बैंकबाट घुमाउरो पाराले निकालेपछि यस्तो रहस्य खुलेको हो । बैंकका तेश्रो[...]