ARCHIVE
राष्ट्रिय सम्पत्ति सखाप पारेपछी ऋद्धिसिद्धि सिमेन्टविरुद्ध मुद्धा दायर, संचालकविरुद्ध पक्राउ पूर्जी, प्रबन्धक फरार !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । ऋद्धिसिद्धि सिमेन्टले गैरकानुनी ढंगले राष्ट्रिय वनमाथि दोहन गरेको पुष्टी भएपछि सो सिमेन्ट उद्योग विरुद्ध अदालतमा मुद्धा दायर भएको पाइएको छ । डिभिजन वन कार्यालय राप्तीले जिल्ला अदालतमा सिमेन्ट उद्योगका प्रबन्धक गणेशकुमार सिंहसहित सडक निर्माण उपभोक्ता समितिका पदाधिकारीलाई समेत वन मुद्दा दर्ता गरेको हो । ३११[...]