×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

३४ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको जिम्मेवारीमा पठाइयो ! (सूचीसहित)

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार २५ र बुधबार ९ जना उपसचिवको स्थानीय तह र प्रदेशमा सरुवा गरेको हो । अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशाकीय अधिकृत बनाएर पठाइएको छ ।  हेर्नुहोस् कसले कहाँको जिम्मेवारी पाए ?

RECENT POSTS