ARCHIVE
सेयर बजारमा सामान्य करेक्सन, ०.१५ अंकले नेप्से परिसूचक घट्दा २ अर्व ६३ करोडमाथिको कारोबार
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । बुधबारको तुलनामा बजार ०.१५ अंकले घटेर १५१०.४२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८६ कम्पनीको ९३ लाख ०२ हजार ९७० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ६३ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार[...]