ARCHIVE
कालीमाटी-बल्खु क्षेत्रका ४० जना तरकारी व्यापारीमा कोरोना संक्रमण, अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । कालीमाटी-बल्खु क्षेत्रका ४० जना तरकारी व्यापारीमा कोरोना संक्रमण देखिएको छ । तरकारी व्यापारीमा कोरोना संक्रमण देखिएसंगै काठमाडौँको कालीमाटी, कुलेश्वर र बल्खुका केही क्षेत्र सिल गरिएको छ । यस्तै, वडा कार्यालयले समेत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटी र स्थानीय तहको समन्वयमा कोरोना[...]