ARCHIVE
अजोड इन्स्योरेन्सको सेयर कारोबार सुरु
अर्थ सरोकार सम्बाददाता काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर कारोबार सुरु भएको छ । कम्पनीको सेयर कारोबार सुचिकृत भएको चौथो दिनमा सेयर कारोबार सुरु भएको हो । अजोडको पहिलो सेयर कारोबार २९१ रुपैयाँमा खुला भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अजोडको एआइएल संकेतबाट कारोबार सुरु भएको हो । नेप्सेले सुरु कारोबारका लागि ९७ देखि २९१ पैसासम्मको ओपन रेन्ज दिएको थियो ।[...]