ARCHIVE
कोरोनाका कारण सिंगापुरको अर्थतन्त्र ४१.२ प्रतिशतले खुम्चियो, एक दशकपछि पहिलोपटक अर्थतन्त्र मन्दीतर्फ !
काठमाडौँ । कोरोना भाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिंगापुरको आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले खुम्चिएको छ । प्रारम्भिक विवरण अनुसार व्यापारमा निर्भर सिंगापुरको अर्थतन्त्र छोटो अवधिमा यतिठूलो परिमाणमा खुम्चिएको सम्भवतः यो पहिलो पटक हो । सिंगापुरमा कोरोना भाइरससँग जुध्न सरकारले लक डाउन लगायतका अन्य कडा कदम चालेका कारण[...]