ARCHIVE
एक लाख घुससहित पक्राउ परेका वन प्रमुखलाई ६ लाखको भ्रष्टाचार मुद्दा
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । अख्तियार दु्रुपयोग अनुसन्धान आयोगले बैशाख २८ गते एक लाख रुपैयाँ घूस रकमसहित रंगेहात पक्राउ परेका डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसादविरुद्ध ६ लाख बिगो मागदाबीसहित विशेष अदालतमा दर्ता गरेको छ । आयोगले प्रसादविरुद्ध ६ लाख बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा आइतबार विशेष अदालतमा दर्ता गरेको[...]