ARCHIVE
मुगुको गमगढीमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा विस्तार, २ सय ५८ स्थानमा पुग्यो सञ्जाल !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । ग्लोबल आइएमई बैंकले बिहीबार मुगु जिल्लाको छाँयानाथ गाँउपालिका वडा नं. २, गमगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन[...]