ARCHIVE
कोसी अस्पतालमा थप चार जनाले जिते कोरोनालाई, प्रदेश १ मा कोरोना मुक्त हुने संख्या ३० पुग्यो
अर्थ सरोकार सम्बाददाता विराटनगर । विराटनगरस्थित कोसी कोभिड १९ अस्पतालबाट थप चार जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार बुधबार ४ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुको डिस्चार्ज गरिएको बताइन् । उनका अनुसार डिस्चार्ज हुने चारै जना उदयपुर भुल्केका हुन । कोरोना[...]