ARCHIVE
नवलपुरका कोरोना संक्रमित पुरुषको ‘ट्राभल हिष्ट्री’ : कहाँबाट कसरी नेपालसम्म आइपुगे ?
अर्थ सरोकार सम्बाददाता चितवन – चितवनको भरतपुरस्थित प्रयोगशालामा परीक्षण गर्दा बिहीबार नवलपुरको देवचुली नगरपालिका -१२ का ४९ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ती पुरुष मंगलबार भारतको कोलकाताबाट रक्सौल हुँदै नेपाल आएको पाइएको छ। स्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार भारतबाट आएपछि उनी स्वास्थ्य परीक्षणका लागि सोझै[...]
RECENT POSTS
भक्तपुरमा लकडाउन कडाइ, घरबाहिर निस्कन निषेध
अर्थ सरोकार