ARCHIVE
एनआईसी एसिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुहोस् बचत र कर्जामा कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं – एनआईसी एसिया बैंकले वचत र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचतका ब्याज घटेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ८.२५% र संस्थागततर्फ ७% ब्याज दिने भएको छ । बचतमा सबैभन्दा बढी ५.५% र सबैभन्दा कम ३.५%त ब्याज[...]