×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

दुवै अध्यादेश फिर्ता लिने सरकारको निर्णय !

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । सरकारले दुबै अध्यादेश फिर्ता लिने अध्यादेश फिर्ता लिएको छ । चौतर्फी विरोधपछि शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारले वैशाख ८ गते दुवै अध्यादेश जारी गरेको थियो । वैशाख ८ गते बेलुकानै सो अध्यादेश राष्ट्रपति  विद्यादेवी भण्डारीबाट प्रमाणित[...]

RECENT POSTS