ARCHIVE
व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न अनुमति
अर्थ सरोकार सम्बाददाता काठमाडौं – जिल्ला प्रशासन कार्यालयले कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न प्रहरीलाई आइतवार अनुमति दिएको छ । ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको अभियोगमा चैत २५ गते पक्राउ परेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौले कालोबजारी गरेको अभियोगमा अग्रवाललाई मिसिल जिल्ला[...]