×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

जनरल इन्स्योरेन्सको सामाजिक कार्य : प्रदेश ७ को कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग

अर्थ सरोकार सम्बाददाता काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले प्रदेश ७ को कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले सुदुरपश्चित प्रदेश ७ सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार केन्द्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । कम्पनीले कारोना रोकथामको लागि केही राहत होस्[...]

RECENT POSTS