×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सुनचाँदी व्यवसायी महासंघको सामाजिक कार्य, कोरोना कोषलाई १५ लाख सहयोग

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा तत्काल रु १५ लाख सहयोग गर्ने भएको छ । महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले संसारका प्रायः सबै देशहरुलाई आक्रान्त बनाइरहेको अवस्थामा आफूहरुले पनि सहयोग उपलब्ध गराउन लागेको जानकारी[...]

RECENT POSTS