ARCHIVE
च्याउको मूल्य घट्यो, बिहीबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ
काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज डल्ले च्याउको मूल्य घटेको छ । च्याउको मूल्य ६० रुपैयाँले घटेर प्रतिकेजी न्युनतम २२० रुपैयाँमा किनबेच भईरहेको छ । भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो[...]