×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

२५ लाख लगानी गरेर महिलाहरुले सञ्चालन गरे सरफ उद्योग, सात जनाले पाए रोजगारी

तनहुँ । तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले ‘मातृशक्ति’ नामको सरफ उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गरेका हुन् । महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेसँगै आत्मनिर्भरतर्फउन्मुख हुँदै गएको समूहका अध्यक्ष हरिमाया पौडेलले बताएका छन् । रु[...]

RECENT POSTS