ARCHIVE
नेपाल राष्ट्र बैंकद्वारा प्रभु बैंक लिमिटेडको १६.८४ प्रतिशत लाभांश स्वीकृत !
काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रस्तावित १६.८४ प्रतिशत लाभांश स्वीकृत भएको छ । राष्ट्र बैंकले कात्तिक ८ गते प्रभु बैंकद्वारा प्रस्तावित लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब प्रभु बैंकले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ । यद्दपि बैंकले भने अहिलेसम्म साधारणसभा गर्ने[...]