ARCHIVE
सञ्चारमन्त्रीसँग घुसको डिल गरेका मिश्रको दावी, ‘मन्त्रीले ४ अर्व ८० करोड कमिसन खान खोजेपछि अडियो बाहिर ल्याएँ’

काठमाडौं । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको ७० करोडको घुस काण्डको खुलासा भएको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ घुस काण्ड सार्वजनिक भएको हो । उनले डिलका क्रममा बोलेको अश्लील शब्द ‘मु*’ पनि अहिले भाइरल भएको छ[...]