ARCHIVE
एटिएम बुथहरुमा छैन सेनिटाईजर…! गार्डहरु भन्छन्, ‘ग्राहक र हामी दुबैलाई जोखिम भयो’ (भिडियो रिपोर्ट)

काठमाडौँ । देशभर लकडाउन हुँदा जनतालाई सबैभन्दा बढी चाहिन सक्ने चीज हो एटिएम । यहि एटिएम बुथहरुको अवस्था कस्तो छ त रु हामी यसैबारे मिडिया अनुगमनु गर्न हाम्रो कार्यालय वरपरका एटिएमहरुमा पुग्यौँ । अनुगमनका क्रममा एउटा सार्है जटिल कुरा फेला पर्यो । हामीले अनुगमन गरेका कुनै पनि एटिएम बुथहरुमा सेनिटाईजर[...]