ARCHIVE
कृषि विकास बैंकले पायो २५ लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति

काठमाडौं – कृषि विकास बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरमा २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोडबाट अनुमति प्राप्त गरेको छ । बैंकले जारी गर्ने ऋणपत्रमध्ये १० लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख कित्ता भने बैंकले आफ्नै[...]