ARCHIVE
महुली लघुवित्त वित्तीय संस्थाले दियो स्पष्टिकरण, २०% बोनसको अधिकांश हिस्सा सेयर प्रिमियमबाट वितरण गर्ने

काठमाडौं – महुली लघुवित्त वित्तीय संस्थाको असोज २९ गते बसेको सञ्चालक समिति बैठकले वितरण गर्ने निर्णय गरेको ३१.५७९% लाभांशबारे स्पष्टिकरण दिएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ३१.५७९% लाभांशबारे स्पष्टिकरण दिएको हो । संस्थाले २०% बोनस सेयर अधिकांश हिस्सा सेयर प्रिमियमबाट वितरण गर्ने बताएको छ भने अपुग भएको[...]