ARCHIVE
एटिएम ह्याकका घटना बढेसँगै प्रहरीले बैंकका सिईओहरुलाई बोलाएर गर्यो यस्तो छलफल !

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुसँग छलफल गरेको छ । नेपालका बैंकका एटिएम ह्याकका घटना बढेसँगै प्रहरीले ३१ ओटा बैंकका सिईओहरुलाई बोलाएर छलफल गरेको हो । प्रहरीले चाडपर्वको समयमा बैंकको सुरक्षा चूनौती संवेदनशील हुने भएकाले यसतर्फ सचेत रहन समेत बैंकहरुलाई सुझाव दिएको छ । पछिल्लो[...]